म्यानचेस्टर । संयुक्त अधिराज्यको प्रहरीले उत्तरी म्यानचेस्टरस्थित एउटा सिनेगग (यहूदी प्रार्थनास्थल) बाहिर भएको आक्रमणमा दुई जनाको मृत्यु भएपछि यसलाई ‘आतङ्कवादी हमला’ घोषणा गरेको छ। ग्रेटर म्यानचेस्टर प्रहरीका अनुसार बिहीबार बिहान...