बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

झापाको दमकमा बेवारिसे अवस्थामा गोली फेला

विराटनगर ।  झापाको दमकमा बेवारिसे अवस्थामा गोली फेला परेको छ ।   दमक नगरपालिका–७ स्थित पशुहाट बजार क्षेत्रमा सेतो प्लास्टिकको पोकाभित्र गोली देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी...