लाहोर । साइम अयुबको उत्कृष्ट अलराउन्ड प्रदर्शनको मद्दतले पाकिस्तानले अस्ट्रेलियालाई पहिलो टी–२० खेलमा २२ रनले पराजित गरेको छ। युवा खेलाडीहरूले भरिएको अस्ट्रेलियाली टोलीविरुद्ध पाकिस्तानले सुरुदेखि नै दबाब बनाएर जित दर्ता...