कोलम्बो । वर्षाले प्रभावित खेलमा डिएलएस पद्धतिको आधारमा पाकिस्तानलाई १५० रनले पराजित गर्दै दक्षिण अफ्रिका महिला एकदिवसीय विश्वकपको तालिकाको शीर्ष स्थानमा फर्किएको छ । पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिएको छ। वर्षाका कारण...