शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई हिरासतमा राख्न आदेश

इस्लामावाद । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई गोप्य दस्तावेजहरू सार्वजनिक गरेको आरोपमा जेलमा राख्न आदेश दिएको छ । इस्लामावाद उच्च अदालतले  मङ्गलबार उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो...