काठमाडौँ । घरेलु टोली म्यानमारविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली टोली पराजित भएको छ । सोमबार याङ्गुनमा खेलिएको दोस्रो मैत्रीपूर्ण खेलमा म्यानमारले नेपालमाथि १—० गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको हो...