बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

गाईजात्रा पर्वमा झगडा गर्ने ३ जना पक्राउ

भक्तपुर । भक्तपुरमा गाईजात्रा पर्व मनाउने क्रममा भएको झगडामा संलग्न तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार साउन २५ गते राति करिब ११:१० बजे भक्तपुर नगरपालिका–५ टौमडी...