बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

यातायात व्यवस्था विभागका महानिर्देशकलाई कालोमोसो दलेको आरोपमा युवक पक्राउ

काठमाडौँ । यातायात व्यवस्था विभागका महानिर्देशकलाई कालोमोसो दलेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा घर भएका ३२ वर्षीय शुक बहादुर परियार छन् । ...