रोल्पा । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रून्टीगढी गाउँपालिका-१ लापल बस्ने २६ वर्षीय तुल बहादुर भन्ने आकाश घर्तीमगरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । आकाशले ती बालिकालाई...