शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

राहुल गान्धी ‘मोदी उपनाम’ बयानसँग सम्बन्धित आपराधिक मानहानि मुद्दामा दोषी ठहर

राहुल गान्धी ‘मोदी उपनाम’ बयानसँग सम्बन्धित आपराधिक मानहानि मुद्दामा दोषी ठहर भएका छन् । गुजरातको सुरतको एक अदालतले कांग्रेस नेता राहुल गान्धीलाई आपराधिक मानहानि मुद्दामा दोषी ठहर गरेको हो । ...