शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

लोकसभा निर्वाचनः राहुल गान्धीले रायबरेलीबाट दर्ता गराए उम्मेदवारी

नयाँ  दिल्ली । केरलाको वायनाडका कांग्रेस सांसद राहुल गान्धीले रायबरेलीबाट लोकसभा निर्वाचनका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । राहुल गान्धीले कांग्रेस संसदीय दलकी नेतृ सोनिया गान्धी, कांग्रेस अध्यक्ष मल्लिकार्जुन...