शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

ह्वाट्सएपमा आएको बिहेको निम्तो खोल्नासाथ खाताबाट ३१ हजार रुपैयाँ गायब

काठमाडौँ । सामाजिक सञ्जाल प्रयोग गर्दै ठगी गर्ने गिरोहले विभिन्न उपाय अपनाउन थालेका छन् । पछिल्लो समय ह्वाट्सएप प्रयोग गरी यस्ता गिरोहले बैंक खाताबाट रकम लगेको घटनाले धेरैको ध्यान आकृष्ट...