रौतहट । रौतहट प्रहरीले ठुलो परिमाणमा लागु औषध गाँजा बरामद गरेको छ । विशेष सूचनाको आधारमा चलाइएको जाँचबाट प्रहरीले ठुलो परिमाणमा आज लागु औषध गाँजा बरामद गरेको जनाएको छ । ...