मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राखेपको वार्षिकोत्सवमा पाँच खेलाडीसहित १८ जना सम्मानित हुने

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आफ्नो ६१औँ वार्षिकोत्सवको उपलक्ष्यमा पाँच खेलाडीसहित १८ जनालाई सम्मान गर्ने भएको छ । वार्षिकोत्सव राखेपका संरक्षक प्रधानमन्त्री केपीशर्मा ओलीको प्रमुख आतिथ्यतामा बुधबार भद्रकालीस्थित आर्मी...