शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

दलित तथा विपन्न परिवारका लागि आवास निर्माणका अनेक कार्यक्रम तर लक्षित समुदाय अझै फुसकै घरमा

बारा । कलैया उपमहानगर–१६, मझौलीया गाउँकी लालसा देवीको परिवार दुई दशकदेखि फुसको घरमा बस्दै आएको छ । ५ धुर ऐलानी जग्गामा बनेको फुसको घरलाई लालसा देवीले यस वर्ष पनि दीपावली...