बारा । जीतपुरसिमरा उपमहानगरपालिकाको दशौँ नगरसभामा सार्वजनिक सम्पत्ति तोडफोड गर्ने जनप्रतिनिधिलाई कारबाहीको माग गर्दै सचेत नागरिक समाजले ध्यानाकर्षण पत्र बुझाएको छ । बुधबार उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलाई...