डा. सहरीश पिरजादा बुवा आमाको घरबाट बिदाइ भएर निस्किएपछि श्रीमानको घर गइनन् । कहाँ गइन् होला त भनेर सोचिरहनुभएको छ भने उनी विरोध प्रदर्शनमा गइन् । रातो पहिरनमा सजिएकी बेहुली...