सुर्खेत । प्रतिनिधि सभातर्फ दुई वटा निर्वाचन क्षेत्र रहेको दैलेखमा नेपाली कांग्रेसले उम्मेदवारहरूको लामो लिस्ट प्रदेश हुँदै केन्द्रमा पठाएको छ । कांग्रेसका जिल्ला सचिव नारायण रेग्मीका अनुसार, आकाङ्क्षीहरूबिच छलफल गर्दा पनि...