काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (यु–४०) ले ७७ जिल्लामा संयोजक तोकेको छ । अभियानको केन्द्रीय संयोजन समितिका तर्फबाट शिव रिमालले शुक्रबार विज्ञप्ति जारी गर्दै ७७ जिल्लामा संयोजक तोकिएका जानकारी...