बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

निर्वाचनका लागि सुझाव सङ्कलन गर्न रास्वपाकाे कार्यदल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा कार्यदल गठन गरेको छ । शुक्रबार बसेको सो पार्टी सचिवालयको बैठकले आचार्यको संयोजकत्वमा सातै...