सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

भिक्टोरिया तालमा विमान दुर्घटना, १९ जनाको मृत्यु

तान्जानियाको एउटा यात्रुवाहक विमान बुकोबामा अवतरण गर्ने क्रममा भिक्टोरिया तालमा दुर्घटनाग्रस्त हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको छ । प्रेसिजन एयरको यो विमानमा ४३ जना सवार थिए, जसमध्ये २६ जनालाई...