काठमाडौँ । अहमदावादमा भएको एयर इन्डियाको विमान दुर्घटनासँग आफ्नो कुनै सम्बन्ध नभएको टर्कीले बताएको छ । दुर्घटनाग्रस्त एयर इन्डिया बोइङ ७८७–८ ड्रीमलाइनरको मर्मतसम्भारमा टर्की कम्पनीको नाम जोडिएको थियो । तर,...