मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

आर्थिक सुधारमा राष्ट्र बैंकले २२ काम गर्नुपर्ने, भारुको विनिमयदर परिवर्तनको एजेन्डा

काठमाडौँ । आर्थिक सुधारका लागि नेपाल राष्ट्र बैंकले २२ वटा काम गर्नुपर्ने देखिएको छ । सरकारले स्वीकृत गरेको आर्थिक सुधार कार्यान्वयन कार्य योजनामा राष्ट्र बैंकले गर्ने भनेर उक्त कार्य तोकिएको...