आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

आत्मीयताको खोजी

विश्वको जन्म रामेछापको दुर्गम पहाडी गाउँमा भएको थियो । त्यो ठाउँ सुन्दर प्रकृतिले भरिपूर्ण थियो । उसको जीवनमा त्यस स्थानसँग जोडिएका सम्झनाहरू सुखदभन्दा बढी पीडादायी थिए । बाल्यकालमै परिवारको माया...