‘काम तमाम भए मात्र सफल हुन्छ ।’, कुखुराको फिला टोक्दै एडम बेलले भनी । एडम बेल इजरायली युवती हो । करिब आठ महिनादेखि उ पोखराको लेक साइडमा बस्दै आएको बताउँथी ।...