जलिरहेको अदालत र न्यायको खरानी आफैँमा अति पीडादायी अश्रुपुरित शब्द हो । जहाँ खुसी रित्तिएको हुन्छ । अग्रगामी कदम रोकिएको हुन्छ । मन बेचैन छटपटीमा हैरान भइरहेको हुन्छ । खरानीको खण्डहरमा...