शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

राहत घोषणा गरेको एक दिनपछि नै इजरायलले वर्षायो गाजामा बम, ३४ जनाको मृत्यु

रफाह । इजरायल र हमासबीच जारी द्वन्द्वका कारण गाजामा संकट दिनप्रतिदिन गहिरिँदै गइरहेको छ । इजरायलको आक्रमण घटेको छैन । इजरायलले सोमबार गाजामा आक्रमण गर्याे । यस आक्रमणमा महिला र बालबालिकासहित कम्तीमा...