काठमाडौँ । उपत्यकाका नदी किनारमा थप २० मिटर छोड्नुपर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध सांसदहरू उत्रिएका छन् । फैसलाले काठमाडौँ उपत्यकामा बसोबास गर्ने लाखौँ मान्छे विस्थापित हुने र यसले ठुलो विद्रोह निम्त्याउने...