काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि आजका लागि तय भएको प्रधानमन्त्रीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रतिनिधि सभाको कार्यसूचीबाट हटेको छ । यो पनि प्रधानमन्त्री अस्वस्थ, संसद्को प्रश्नोत्तरमा सहभागी...