काठमाडौँ । राप्रपा र राप्रपा नेपालबिच गत पुसमा भएको एकताले ७ महिनासम्म वैधता पाउन नसकेको पाइएको छ । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबिच गत पुस...