मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

दिल्ली विस्फोटप्रति प्रधानमन्त्री कार्कीद्वारा दुःख व्यक्त, भनिन्, ‘नेपाल भारतको साथमा छ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले भारतको राजधानी दिल्लीमा सोमबार साँझ भएको बम विस्फोटको घटनाप्रति गहिरो दुःख व्यक्त गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै लेखेकी छिन्, ‘हिजो साँझ...