मनिला । अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रुसी विदेशमन्त्री सेर्गेई लाभरोभबिच भेटवार्ता भएको छ । फिलिपिन्सको राजधानी मनिलामा आयोजित आसियान विदेश मन्त्रीहरूको शिखर बैठकको अवसरमा उनीहरूबिच बिहीबार भेटवार्ता भएको हो...