आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

रास्वपा सरकारमा हुनुपर्छ भन्ने सद्भाव कांग्रेस र माओवादीको छ : सांसद परियार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र) ले आफ्नो दललाई सरकारमा लान चाहेको बताएका छन् । बुधवार संघीय संसद भवन नयाँ...