आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा मतपत्र पुग्दै

आसन्न निर्वाचनको तयारीको क्रममा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रयोग गरिने मतपत्र सुदूरपश्चिम प्रदेशमा पुग्न थालेको छ ।  प्रदेशका कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा, बैतडी, बझाङ र दार्चुलाका  लागि समानुपातिक तर्फको मतपत्र ढुवानी...