सोमबार, २१ फागुन २०८०
ताजा लोकप्रिय

कम्बोडियामा बर्ड फ्लुले एक बालकको मृत्यु

न्होमपेन्ह । कम्बोडियाको स्वास्थ्य मन्त्रालयले नौ वर्षीय बालकको बर्ड फ्लुबाट मृत्यु भएको शुक्रबार बताएको छ । मन्त्रालयले भाइरसबाट जारी खतराको चेतावनीसमेत दिएको छ । बर्ड फ्लुबाट गत वर्ष तीन जनाको...