मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

कोभिडपछि खुम्चिएको राजस्व आगामी आर्थिक वर्ष २० प्रतिशतले बढाउने लक्ष्य, ‘महानगरको सूत्र सङ्घमा लागू गर्ने’

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा राजस्व सङ्कलनको लक्ष्यलाई लिएर गरिएको आलोचनाको खण्डन गरेका छन् ।  कोभिड–१९ पछि राजस्व वृद्धिदर वार्षिक ८–९ प्रतिशतमा खुम्चिएको अवस्थामा आगामी वर्ष...