काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले भदौदेखि डीडीसीले किसानको दुधको भुक्तानी नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले दूध किसानहरु मारमा...