सुर्खेत । कर्णाली प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक चुस्तताको नारा दिएर सार्वजनिक गरेको सङ्गठन संरचना पुनर्संरचनाको प्रतिवेदनले कर्णालीमा हलचल पैदा गराएको छ । मुख्यमन्त्री यामलाल कँडेलले विशेष प्राथमिकतामा राखेर प्रतिवेदन...