गोवा । गोवाको शिरगाउँमा श्री लैराई जात्राको क्रममा शुक्रबार साँझ भएको भागदौडमा ७ जनाको मृत्यु भएको छ। दुर्घटनामा ४० भन्दा बढी घाइते भएका छन्, जसमध्ये २० जनाको अवस्था गम्भीर रहेको...