शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कांग्रेसले प्रत्यक्षमा उठायो ११ महिला उम्मेदवार

काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ११ महिला उम्मेदवार बनाएको छ । विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले ११ महिलालाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएका हुन् ।  ...