शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

निर्वाचनका लागि आवश्यक मतपेटिका लगायतका सामग्री मौज्दात रहेको आयोगद्वारा जानकारी

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीबिच मंगलबार प्रतिनिधि सभा निर्वाचनको तयारीबारे छलफल भएको छ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा आगामी २०८२ साल फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, स्वतन्त्र,...