बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मुलुकको अवस्था सर्पले काँचुली फेर्दै गरेको जस्तो हो : घनश्याम भुसाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अहिलेको मुलुकको राजनीतिक अवस्था सर्पले काँचुली फेर्दै गरेको अवस्थाजस्तै भएको बताएका छन् ।  वर्तमान राजनीतिक सङ्कट र निकासबारे सहिद बेपत्ता स्मृति प्रतिष्ठानले...