काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता मनऋषि धितालले नेपाली राजनीतिमा लामो समयदेखि कायम रहँदै आएको नेतृत्व केन्द्रीकरण र पदमुखी प्रवृत्तिको आलोचना गरेका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक...