बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

मनाङको लार्केपासबाट चार विदेशी पर्यटकको उद्धार

मनाङ । विकट जिल्ला मनाङ भ्रमणमा आएका विदेशी पाँच पर्यटक लेक लागेर बिरामी परेपछि उनीहरूको उद्धार गरिएको छ । साेमबार मनास्लु पदमार्गअन्तर्गत नासों गाउँपालिका–७ भिमताङबाट उनीहरूको उद्धार गरिएको हो ।  ...