सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

‘राष्ट्रिय सभा वृद्धाश्रम हो’ भन्दै सांसद शाहीले दिएको अभिव्यक्तिप्रति सांसदहरूको आपत्ति

काठमाडौँ । राष्ट्रिय सभाको बैठकमा सांसदहरूले प्रतिनिधिसभाका सांसद ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमा ‘राष्ट्रियसभा वृद्धाश्रम हो’ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । आजको बैठकको शून्य समयमा सांसद नारायणदत्त मिश्रले प्रतिनिधि...