आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो

पाल्पा। पाल्पामा नसर्ने रोगबाट प्रभावितको सङ्ख्या उच्च देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा नसर्ने रोगमध्ये मधुमेह र उच्च रक्तचापको समस्याबाट प्रभावितको सङ्ख्या सबैभन्दा धेरै छ ।  स्वास्थ्य...