आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

पिउने पानीको जारमा फिक्ल कोलिफर्म देखियो, नियमित निगरानी गर्नुपर्‍यो : सांसद गौतम

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले ललितपुरमा पिउने जार पानीमा हालै गरिएको पानी परीक्षण अनुसार फिक्ल कोलिफर्म नामक सूक्ष्म जीवाणुको उच्च मात्रा पाइएको भन्दै नियमित निगरानी र कडाइका साथ...