काठमाडौँ । दुई लघुवित्त वित्तीय संस्थाहरूले आपसमा गाभ्न र गाभिन तथा प्राप्त गर्न स्वीकृति पाएका छन् । नेपाल धितोपत्र बोर्डले दुई लघुवित्तलाई आपसमा गाभिएर एकीकृत कारोबार गर्न स्वीकृति दिएको हो...