सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

‘विकास निर्माणसँग जोडिएका कानुनमा परिवर्तन आवश्यक छ’

काठमाडौँ । पूर्वमन्त्री प्रकाश ज्वालाले विकास निर्माणसँग जोडिएका कानुन परम्परागत भएकाले तिनमा सामयिक परिवर्तन आवश्यक भएको बताएका छन् ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपमहासचिव ज्वालाले विगतमा सूचना प्रविधिको उच्चतम...