मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

इरानमा रहेका १६ नेपाली नागरिकमध्ये ५ जना जेलमा

काठमाडौँ । इजरायलसँग युद्ध गरिरहेको इरानमा १६ नेपाली रहेको सरकारले जनाएको छ । प्रतिनिधिसभा बैठकमा आर्थिक वर्षको बजेटमा सांसदहरूले उठाएको जवाफ दिने क्रममा इरानमा १६ नेपाली रहेको परराष्ट्रमन्त्री ड.आरजु राना...